Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2018-04-21

Gandaki, Parbat, Painyu, Ward 4

हत्या गरेको अभियोगमा पैयु गाउँपालिका–४ हातेमालो चोक डेरा गरी बस्ने रुपन्देही देवदह नगरपालिका–६ घर भएका मिस्त्रि काम गर्ने भिमबहादुर सुनारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सुनारले उनीसँगै बस्ने भारतको महाराजगन्ज घर भएका ३५ वर्षीय सन्तोष साहलाई सामान्य बिवादमा डेरा घरको २ तला माथी छतबाट धकेल्दा जमिनमा खस्न जादाँ गम्भीर घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाइएकोमा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports