Incident Reports

प्रमुख निर्वाचन आयुक्तको घर छेउमा बम विस्फोट

2018-04-22

(RSS) हरिसिद्धिमा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास छेउमा बम विस्फोट भएको छ । आइतबार राति बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए। उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन्। विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments