Incident Reports

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

2018-04-23

Lumbini, Palpa, Purbakhola, Ward 1

अज्ञात समूहद्धारा पाल्पामा एक एक्साभेटरमा सोमबार राती आगजनी भएको छ। अन्दाजी राती १० बजेको समयमा तानसेन–रामपुर सडकखण्डको पूर्वखोला–१, जब्गादी नजिक एक्साभेटरमा आगजनी भएको हो। सडक चौडा गरेर पार्कीङ्ग गरि राखिएको बा २ ख ३७८० नम्बरको एक्साभेटरमा आगजनी हुँदा एक्साभेटर पूर्ण रुपमा जलेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। आगजनी गर्ने समूहको खोजी भैरहेको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments