Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-04-19

Province 1, Morang, Biratnagar, Ward 14

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगर मनपा-१४ का २४ वर्षीय सुरज चौधरीलाई वैशाख १० गते मोरङ प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ६ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख १० गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले जानकारी दिइन् । सिटि रिक्सा चलाउँदै आएका आरोपितले रिक्सामा सवार भइरहेकै बेला पीडितलाई बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments