Incident Reports

क्षिरेश्वरनाथमा एक व्यक्तिको रहस्यमय मृत्यु

2018-04-01

Madhes, Dhanusha, Chhireshwornath, Ward 9

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ इच्छापुरमा एक व्यक्ति आफ्नै आँगनमा मृत फेला परेका छन् । ५० बर्षिय स्थानीय रामसरोज भण्डारी रहस्यमय तरिकाले आफ्नै आँगनमा मृत फेला परेका हुन् । राती खाना खाएर सुतेका रामसरोज भण्डारी बिहान आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले भण्डारीको बारम्बार पत्नीसँग झगडा हुँदै आएको बताएका छन् । प्रहरीले मृतक भण्डारीकी पत्नी तेतरी देवीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports