Incident Reports

Prisoners demonstrate against suppression

2018-04-24

On April 24, they padlocked the entrance of the prison and started demonstrating. They have blamed the prison leaders for the suppression. They said that they were compelled to demonstrate because of they are charged with high telephone rates, charge in sports equipment, the high charge against water served to the visitors of the prisoners. Police are investigating further the demands of more than 101 prisoners. . आफूहरू माथि दमन भएको भन्दै गोरखा कारागारका पुरूष कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । कारागारका नाइके र भाइनाइकेले दमन गरेको भन्दै कैदीबन्दीले वैशाख ११ गते कारागारको प्रवेशद्वारमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन्। कारागारका चार नाइके र आठ नाइकेले उनीहरूमाथि दमन गरेको कैदीबन्दीको आरोप छ । आफूहरूलाई टेलिफोन शुल्क बढी उठाएको, निशुल्क हुनुपर्ने खेलकुद सामग्रीको पनि शुल्क उठाएको, भेटघाट गर्न आउने आफन्तलाई जिस्क्याउने गरेको, बिरामी हुँदा तताएको पानीको प्रति लिटर १५ रुपियाँ लिएको लगायतका १२ बुँदे विषय उठान गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । वैशाख ११ गते बिहानैबाट तालाबन्दी गरेर कैदीबन्दी आन्दोलनमा उत्रिएको कारागारका प्रशासन शाखा प्रमुख शशिधर सुवेदीले जानकारी दिए । उनीहरूले नाइके र भाइनाइकेलाई अन्यत्र सरुवा गर्नुपर्ने माग राखेका सुवेदीले बताए । कैदीबन्दीको मागको विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोलीले अनुसन्धान थालेको जनाएको छ । जिल्ला कारागारमा १ सय १ जना कैदीबन्दी रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments