Incident Reports

श्रीमतीमाथि खुकुरी प्रहार

2018-04-19

Province 1, Taplejung, Phungling

ताप्लेजुंगको फुन्ग्लिंग बस्ने दिल्ली बहादुर खड्काले आफ्नै श्रीमती वर्ष ३० की मनमाया लिम्बूलाई प्रहार गरी घाइते बनाएको छ ।घरायसी विवाद भएपछी खड्काले मनमायालाई खुकुरी प्रहर गरेको बताइएको छ ।गम्भीर घाइते मनमायाको स्थानीय तमोर अस्पतालमा उपचार भैरहेको छ भने खुकुरी प्रहार गर्ने डिल्लीबहादुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments