Incident Reports

आज धर्ना कार्यक्रम

2018-04-26

योंग कम्युनिष्ट लिग सुर्खेतले आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दुई घण्टा धर्ना कार्यक्रम गर्ने भएको छ। योंग कम्युनिष्ट लिग नेपालका जिल्ला कमिटिका सचिवालय सदस्य एवं बीरेन्द्रनगर नगरपालिकाको नगर अध्यक्ष गोविन्द प्रताप मल्ल लाई प्रहरीले सुनियोजित ढंगबाट पक्राउ गरिएकोमा धर्ना कार्यक्रम गरिएको योंग कम्युनिष्ट लिगको प्रेस विज्ञप्तिमा उल्लेख छ। बिहान दशबजेदेखि दुई घण्टासम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना गर्ने र पक्राउ परेका मल्ललाई बिना शर्त रिहाई नगरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने समेत उल्लेख गरिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments