Incident Reports

अरुण तेस्रो आयोजनाको कार्यालयमा बम विस्फोट

2018-04-28

नेपाल भ्रमणका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीले संयुक्त रुपमा उद्धघाटन गर्ने भनिएको अरुण तेस्रो आयोजना अन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति पुगेको छ । गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सरकारको लगानी रहेको आयोजना प्रवर्धक कम्पनी सतलजले बनाउन लागेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments