Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार l

2013-08-30

Dipen Neupane विराटनगर उमनपा-२२ मटेरुवाका ३२ वर्षीया मिराज मियाँलाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक पोखरेलका अनुसार, आरोपित ०६८ माघमा एक १५ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय रानीले विराटनगर उमनपा-२२ कै इस्लामपुरबाट गिरफ्तार गरेको थियो । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी बलात्कारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis