Incident Reports

राजधानीमा १८ वर्षीया युवती वलात्कृत

2018-04-27

Bagmati, Kathmandu, Kathmandu, Ward 15

काठमाडौंको ढल्कु बस्ने रामेछापकी १८ वर्षीया महिलालाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–४ का २२ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments