Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-04-13

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफतार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसिले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments