Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2017-12-23

Gandaki, Syangja, Bhirkot, Ward 2

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित युवतीलाई भिरकोट नगरपालिका-२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाले ०७४ पुस ८ गते बलात्कार गरेको पीडित युवतीले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले बताए । शारीरिक रूपमा अशक्त रहेकी किसोरीको पेटमा गर्भ रहेपछि परिवारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगि ०७४ चैत १८ गते गर्भपतन गराएको बताउदै आरोपी हाल फरार रहेको र खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments