Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-04-15

Bagmati, Makawanpur, Bakaiya, Ward 12

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फापरवारी इलाका प्रहरी कार्यालयमा वैशाख ३ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते हेटौँडा अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments