Incident Reports

Home-made weapons recovered

2018-04-30

Lumbini, Palpa, Tinau, Ward 4

Police has recovered two sets of home-made gun from a bush near the house of Bam Bahadur Rana of Tinau rural municipality-4 Satyawatichhap on Monday. Similarly, police also recovered another weapon from the house of 27-year-old Nain Singh Darlami of the same place. Police has also arrested Darlami, and are further investigating. तिनाउ गाउँपालिका-४ सत्यबतीछाप बस्ने २५ वर्षीय बमबहादुर रानाको घर नजिक झाडीमा लुकाएर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ । साथै सोही ठाउँ बस्ने २७ वर्षीय नैनसिंह दर्लामीको घरबाट समेत १ नाल भरुवा बन्दुक फेला परी दर्लामी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बमबहादुरले आफ्नै घरमा अबैधरुपमा राखेको भरुवा बन्दुक आफै पड्कन जाँदा तिर्घामा छर्रा लागेर घाइते भई युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले खोजी गर्नेक्रममा उक्त हतियार बरामद भएको हो ।

0 Comments

Related Reports
Related Trend Analysis