Incident Reports

भरुवा बन्दुक बरामद

2018-05-01

Bagmati, Dolakha, Bhimeshwor, Ward 8

भिमेश्वर नगरपालिका-८ बोचयर्सास्थित बारीको भित्तामा काठको चिर्पट राखेको ठाउँमा एकनाले भरूवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी मंगलबार प्रहरीले बरामद गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis