Incident Reports

खुकुरी प्रहर बाट एक घाइते

2018-04-30

Province 1, Bhojpur, Ramprasad Rai, Ward 3

भोजपुरको रामप्रसाद राई गाउँपालिका-४ का एक युवा खुकुरी प्रहरबाट गम्भीर घाइते भएका छन्। सोमबार राति ८ बजे तिर स्थानीय कुमार राईलाइ सामान्य विवादमा राईकै ठुलाबुबा दोर्ण बहादुर राइले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहरबाट राइको टाउकोको पछाडीको भागमा गहिरो चोट लागेको र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी कार्यालय भोजपुरले जनाएको छ। खुकुरी प्रहर गर्ने ६० बर्षीय राइलाइ प्रहरीले मंगलबारनै नियन्त्रणमालिइ आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports