Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-05-01

Bagmati, Kathmandu, Kathmandu, Ward 16

नुवाकोट ककनी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बोहोराटार डेरा गरी बस्ने ३० वर्षीय लालबहादुर तामाङलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । लालबहादुरले सोही ठाउँ डेरागरी बस्ने १३ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका बताईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments