Incident Reports

Sit-in and demonstration in the office of transport entrepreneurs

2018-04-29

Transport entrepreneurs of Tulsipur, Dang, did sit-in and also demonstrated outside the transportation management office on April 29. They did so in order to condemn the decision of the government to cancel the transportation committee. They even said that Home Minister Thapa is corrupt and that he should resign to the soonest. Gyan Bahadur Basnet, central member of Province no. 5, led the demonstration. They reached the venue with ply-cards and started chanting slogans. Gyan Bahadur also blamed the government for its autocracy in the field of transportation. प्रालि बाहेक तुलसीपुर क्षेत्रका यातायात व्यवसायीले यातयात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका अगाडि धर्ना दिनुको साथै प्रर्दशन गरेका छन्। सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका यहाँका यातायात व्यवसायीले आइतवार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रर्दशनका क्रममा गृहमन्त्री रामबहादुर थापालाई भ्रष्टारी भएको भन्दै तत्काल पदवाट राजीनामा दिन माग पनि गरेका छन् । यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदवाट राजीनामा माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेशन नं. ५ का केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेत नेतृत्वमा विहान दश बजे एघार बजेसम्म यातायात व्यवस्था कार्यालय तुलसीपुरको अगाडि पुगेर नारावाजी गर्दै प्रर्दशन गरेका हुन । समितिको पक्षमा विभिन्न प्लेकार्ड सहित पुगेका यातायात व्यवसायी तथा मजदुरहरुले ‘भ्रष्ट गृहमन्त्री राजीनामा दे, २०३४को ऐन लागु गर, व्यवसायीलाई दमन गर्न पाईदैन, व्यवसायीक एकता जिन्दावाद’ भन्ने नारा लगाएका थिए । उनीहरुले गृहमन्त्री थापा केही सिमित व्यवसायीको प्रलोभनमा परेर छलफल नै नगरी समिति खारेज गरेको भन्दै चर्का नारावाजी गरेका थिए । यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेशन नं. ५ का केन्द्रीय सदस्य तथा अम्बिेश्वरी यातायात समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले सरकार तानासायी ढंगले चल्न खोजेको आरोप लगाए । आफुहरु उत्पन्न समस्या वार्ता र सम्वाद मार्फत टुङ्ग्याउन तायर भएपनि सरकारले त्यो नचाहेको उनको आरोप थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments