Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2018-04-24

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 4

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-४ का २६ वर्षीय बिजयकुमार यादवविरुद्ध वैशाख १८ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ११ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा वैशाख १७ गते उजुरी दिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १७ गते कञ्चनरूपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पीडितको घाउँजाँच तथा स्वास्थ्य परीक्षण गराएको छ । घटनापछि आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments