Incident Reports

Chitwan Post: One arrested on charges of raping minor girl

2018-04-29

Bagmati, Chitawan, Ratnanagar, Ward 14

Area Police station, Ratnanagar arrested 32-year-old Ram Kumar Tamang on allegations of raping a 5-year-old girl. Tamang was caught red-handed by an employee of a brick factory at Ratnanagar-14 on April 29. Police stated that Tamang lured the girl with money and committed the act. The girl was living at the brick factory with her mother who worked there. इलाका प्रहरी कार्यालय रत्ननगरले बालिका जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।रत्ननगर-१४ मा रहेको ओम इँटा उद्योगमा ५ वर्षीय बालिकालाई करणी गरेको आरोपमा सोहि वडाको गैरीगाउँ घर भएका ३२ वर्षका रामकुमार तामांगलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए । इँटा उद्योगमा काम गर्ने आमासंग बस्दै आएकी बालिकालाई तामांगले आर्थिक प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको खतिवडाले बताए । पैसा दिएर बालिकालाई ललाइफकाइ गरी करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खतिवडाले बताए ।बालिका र आरोपित तामांगको मेडिकल परिक्षण गरिएकोले रिपोर्ट आएपछि थप पुष्टि हुने उनले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments