Incident Reports

५ वर्षीया बालिका करणी आरोपमा एक पक्राउ

2018-04-29

Bagmati, Chitawan, Ratnanagar, Ward 14

इलाका प्रहरी कार्यालय रत्ननगरले बालिका जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।रत्ननगर-१४ मा रहेको ओम इँटा उद्योगमा ५ वर्षीय बालिकालाई करणी गरेको आरोपमा सोहि वडाको गैरीगाउँ घर भएका ३२ वर्षका रामकुमार तामांगलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए । इँटा उद्योगमा काम गर्ने आमासंग बस्दै आएकी बालिकालाई तामांगले आर्थिक प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको खतिवडाले बताए । पैसा दिएर बालिकालाई ललाइफकाइ गरी करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खतिवडाले बताए ।बालिका र आरोपित तामांगको मेडिकल परिक्षण गरिएकोले रिपोर्ट आएपछि थप पुष्टि हुने उनले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments