Incident Reports

छपकैया पोखरी छठघाटमा भएको भेला बिथोल्ने प्रयास, नौ जना घाइते

2018-04-17

Madhes, Parsa, Birgunj, Ward 2

छपकैया पोखरी जग्गाको विवाद झन् चर्कदै गएको छ। विरगंज महानगरपालिकाको वडा नम्बर २ छपकैया स्थित रहेको पोखरी विवाद आज झडप सम्म पुगेको छ। एतिहासिक धरोहर तथा सार्वजनिक संपदा संरक्षण अभियानले विहान ७ बजे छपकैया पोखरी छठगाठको प्रांगणमा आयोजना गरेको भेला बिथोलने क्रममा झडप भएको हो। झडपमा परि सार्वजनिक संपदा संरक्षण अभियान पक्षका ९ जना घाइते समेत भएका छन्। सार्वजनिक संरक्षन अभियानले नेपाल पत्रकार महासंघ, पर्साको भवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रमोद विक्रम साह पक्षधरहरुले हाम्रो सचेतनामुलक अभियानलाइ बिथोल्ने उद्देश्यले भेलाका सहभागिहरु माथि आक्रमण गरी कुटपिट गर्दै ९ जना घाइते बनाएको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Injured 9
Local Newspaper - Parsa

0 Comments