Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-01-04

Bagmati, Dolakha, Bigu, Ward 1

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लामावगर गाउँपालिका-३ बुलुङका ३१ वर्षीय कर्णबहादुर भुजेल र सोही ठाउँका १९ वर्षीय नातेदारलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले ०७४ पुस १७ गते र २० गते बलात्कार गरेको भनी पीडितले ०७५ वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । बलात्कारबाट बालिकाको महिनावारी रोकिएपछि परिवारले सोधीखोजी गर्दा बालिकाले घटनाबारे जानकारी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख २१ गते भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments