Incident Reports

जबरजस्ती गर्वपतन गराएको भन्दै जनप्रतिनिधि पक्राउ

2018-04-20

Lumbini, Rukum East, Sisne, Ward 3

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका-३ पोखराकी एक महिलालाई जबरजस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहारीले नियन्त्रणमा लिएको हो । सुनारले विवाह गर्ने आश्वासन दिंदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफुलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छन् । प्रहरीका अनुसार सुनार विवाहित हुन् । सहमतिमा यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तश्राव भएपछी महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments