Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-02

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय बावुलाई वैशाख २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार तथा बलात्कार गरेको र पछिल्लो पटक ०७४ फागुन १८ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी डम्बरबहादुर बिकले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments