Incident Reports

बालविवाह घटनाका आरोपित गिरफ्तार

2018-05-07

Karnali, Dailekh, Narayan, Ward 1

नारायण नपा-१ भगवती टोलका २२ वर्षीय चन्द्रबहादुर बिशुन्केलाई बालविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए । वैशाख १९ गते भागेर विवाह गरी सुर्खेत पुगेका उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।

0 Comments