Incident Reports

Woman succumbs to injury following beating

2018-05-07

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 2

Bidhya Kumari Rai, 58 of Temkemaiyum Rural Municipality-2, Chinamkhu was beaten to death by her close acquaintance Ramesh Rai, 54 on May 7. She was severely beaten by the accused over a domestic dispute. She succumbed the head injuries undergoing treatment at District Hospital of Bhojpur. The victim’s family had lodged complaint at District Police Office of Bhojpur and according to DSP Dipendra Kumar Tharu of DPO, the accused is at large and search for him is undergoing. टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५८ वर्षीया विद्याकुमारी राईलाई सोही ठेगानाका ५४ वर्षीय नन्दे भाइ प्रमेश राईले कुटपिट गरी वैशाख २४ गते हत्या गरेका छन् । सामान्य घरायसी विवादका कारण विद्याकुमारीलाई प्रमेशले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपीटबाट विद्याकुमारीको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रमेशको निर्घात कुटपिटबाट घाइते भएकी विद्याकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको थियो । कुटपिटबाट मृत्य भएपछि पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका छन् । उजुरीपछि आरोपित फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दीपेन्द्रकुमार थारु पञ्जियारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website

0 Comments