Incident Reports

कुटपिटको आरोप

2018-05-04

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 1

प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहका ३१ वर्षीय शंकर भनिने ज्ञानेन्द्र कुमार खड्कालाई पक्राउ गरेको छ। स्थानीय बीपी स्मारक पब्लिक माविका निमित्त प्रधानाध्यापक ४९ वर्षीय लेखनाथ कोइरालालाई कार्यालयमै गत शुक्रबार कुटपिट गरेको आरोपमा खड्का पक्राउ परेका हुन्। खड्का बिरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही थालिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। उदयपुरको त्रियुगा-१२ घर भएका शिक्षक कोइराला १५ वर्ष देखि उक्त विद्यालयमा कार्यरत रहेको जनाईएको छ। खड्काले भने विद्यालयमा शिक्षकहरु अनुपस्थित रहेको विषयमा सोधपुछ गर्दा विवाद बढेपछि धकेलाधकेल हुँदा चोटपटक लागेको हुन सक्ने बताए। प्रधानाध्यापक प्रकाश गुप्ताले इलाका प्रहरीदेखि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments