Incident Reports

छोराद्वारा आमाको वञ्चरो प्रहार गरी हत्या l

2013-09-10

Nawa Raj Pathik तिल्पुङ गाविस-२ की ४६ वर्षीया सुन्तली बुढाथोकीको भदौ २३ गते अपराह्न आफ्नै छोरा २१ वर्षीय भोला बुढाथोकीले बञ्चरो प्रहार गरी हत्या गरेका छन् । रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार घरमा अरु कोही नभएको बेला आमासँग पैसा मागेका थापाले पैसा नदिएपछि आमालाई बञ्चरोले सरिरका विभिन्न भागमा आक्रमण गरेका थिए । आमाको हत्या गरेपछि उनले आमाले लगाएको गहना लिएर भागेका थिए । उनको खोजि भई रहेका प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis