Incident Reports

मोदी भ्रमणको विरोधमा नेविसंघको चक्काजाम

2018-05-15

Bagmati, Kathmandu, Kathmandu

काँग्रेसको भातृसंस्था नेविसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएका गतिविधिको विरोधमा चक्काजाम गरेको छ । विहान ९ देखि १० बजेसम्म नेविसंघले त्रिचन्द क्याम्प अगाडि चक्काजाम गरेको हो । भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले कुटनीतिक मर्यादा मिचेको र भारतीय सेना नेपाल आएको लगायतका विषयमा चक्का जाम गरिएको केन्द्रिय सदस्य सुशील भट्टले बताए । नेविसंघको चक्काजामका कारण त्यसक्षेत्रको यातायात सेवा प्रभावित भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments