Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-14

Province 1, Bhojpur, Bhojpur, Ward 12

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१२ टक्सार आयुर्वेद औषाधलय कोटडाँडामा कार्यरत ४५ वर्षीय शङ्कर साहलाई जेठ १ गते गिरफ्तार गरेको छ । आयुर्वेद औषधालयमा उपचार गर्न आएकी बालिकालाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी दीपेन्द्र थारु पञ्जियारले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments