Incident Reports

पटकपटक बलात्कार गरेको आरोपमा काकाविरुद्ध उजुरी

2018-04-08

१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा २० वर्षीय काकाविरुद्ध जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ । ०७४ कार्तिकदेखि पटकपटक बलात्कार गर्दै आएको र ०७४ चैत २५ गते पीडित बालिकाको चेकजाँच गर्दा बालिकाको पेटमा तीन महिलनाको बच्चा समेत रहेको पाइएकाले आरोपिलाई हदैसम्मको कारबाही गर्न माग गर्दै उजुरी दिएको पीडित पक्षले जनायो । आरोपितलाई अनुसन्धानका लागि प्रहरीले जेठ १ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments