Incident Reports

भरुवा बन्दुक बरामद

2018-05-15

Province 1, Ilam, Chulachuli, Ward 1

चुलाचुली गाउँपालिका-१ स्थित कमल खोलाको काँसघारीमा एकनाले भरुवा बन्दुक मंगलबार बेवारिसे अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis