Incident Reports

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2018-05-17

Province 1, Dhankuta, Sangurigadhi, Ward 5

आफ्नै श्रीमती ४५ वर्षीया गोपीमायाँ लिम्बुलाई बिहीबार खकुरी प्रहार गरी हत्या गरेको र झगडा छुट्याउन गएका छिमेकी ५५ वर्षीय खड्गप्रसाद लिम्बुलाई समेत खुकुरी प्रहार गरेको अभियोगमा सागुरीगढी गाउँपालिका-५ बेगना बस्ने ४६ वर्षीय कमलप्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले दुबैजनालाई खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँडाबजारबाट खटी गएको प्रहरीले घाइतेलाई उपचारको लागि घोपा धरान पठाई अभियुक्तलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 1
Police website , INSEC

0 Comments