Incident Reports

सेमी अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ

2018-05-18

Madhes, Parsa, Birgunj, Ward 16

६५ एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । बिहीबार साँझ भारतबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् । ‘बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर साह नेपाल आउँदै रहेछन,’ उनले भने, ‘चेकजाँचको क्रममा मोटरसाइकलको सिटमुनी पेस्तोल र गोली लुकाएर ल्याउँदै गरेको भेटियो, त्यसैले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेका छौं ।’
National/Online Media , Police website , Local Newspaper - Rautahat

0 Comments

Related Reports
Related Trend Analysis