Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-05-18

Gandaki, Syangja, Galyang, Ward 6

गल्याङ नगरपालिका-६ बेटेनी बस्ने २६ वर्षीया महिलालाई शुक्रबार उनकै घरमा गई जबरजस्ती करणी गरेको तथा उनकै २७ वर्षीय श्रीमानलाई समेत कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय तनु गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Total Raped 1
Female Raped 1
Police website

0 Comments