Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-14

२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते काठमाडौँको शङ्करापुर नपा-५ का ३० वर्षीय सन्तोष दङ्गाललाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा पीडित पक्षले जेठ ४ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर सुशीलकुमार पाण्डेले जानकारी दिए । पीडित युवतीको स्वास्थ परीक्षण जेठ ४ गते त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , National/Online Media

0 Comments