Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-05-18

Madhes, Rautahat, Baudhimai, Ward 7

बौद्धीमाई नगरपालिका-७ बंकुलस्थित खेत घारीमा बाख्रा चराउँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने ९ वर्षीया बालिकालाई शुक्रबार जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय भजन यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments