Incident Reports

पन्यू प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2018-05-18

Bagmati, Sindhuli, Ghanglekh, Ward 3

घ्याङलेख गाउँपालिका-३ लम्से बस्ने ४० वर्षीय एकिम घोलेले घरायसी बिबादको कारण आफ्नै श्रीमती ४२ वर्षीया शुकरानी घोलेलाई शुक्रबार भात पकाउने पन्यु टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले एकिम घोलेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC , Local Newspaper - Chitwan

0 Comments