Incident Reports

युवतीलाई ब्ल्याकमेलिंग गर्ने प्रहरी फन्दामा

2018-05-16

Karnali, Surkhet, Birendranagar

सबुकबाट ब्ल्याक्मेलिंग गर्ने एक युवा प्रहरी फन्दामा परेकी छिन। पूर्वी नेपालकी एक युवतीलाई ब्ल्याकमेल गर्ने दैलेख घर भई हाल वीरेन्द्रनगर पिपिरा बस्ने जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पिडित युवतीको जाहेरीका आधारमा प्रहरीले बुधबार नियन्त्रणमा लिई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ। प्रहरीका अनुसार ती युवतीको बिहेपूर्व जीवनसंग प्रेम सम्बन्ध थियो। उतिबेला मोबाइलबाट खिचेका तस्बीर युवतीका पतिलाई फेक फेसबुक आइडी बाट पठाएपछि युवती तनावमा परेकी हुन्। जीवनले यसअघिपनि ब्ल्याक्मेलिंग गर्दै एक लाख अस्सी हजार रुपैयाँ युवतीबाट असुल गरेको हो। पछिल्लो पटक युवतीसंग ३ लाख मागेका थिए उनले। उनले रकम दिन इन्कार गरेपछि फेक आइडी बाट जीवनले बैदेशिक रोजगारमा रहेका युवतीका पतिलाई अश्लील भिडियो, तस्बीर पठाएका थिए। जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले युवक बिरुद्द सार्वजनिक अपराध र बिध्युतिय कारोबार एन अन्तर्गत मुद्दा चलाइने बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Surkhet , INSEC

0 Comments

Related Reports