Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-17

Province 1, Ilam, Illam, Ward 9

१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले इलाम नगरपालिका-९ का ३० वर्षीय सूर्यमान बस्नेतलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ४ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments