Incident Reports

गाई काट्ने पक्राउ

2018-05-21

Gandaki, Syangja, Chapakot

चापाकोट नगरपालिका-२ चिर्तेथुङगा बस्ने ४३ बर्षीय लाल बहादुर नेपाली, ५० बर्षीय मङगल नेपाली र ३६ बर्षीय अनिल नेपालीलाई सोही ठाउँमा गाई काटीरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis