Incident Reports

१३ बर्षिया बालिका बलात्कृत

2018-05-15

Madhes, Sarlahi, Ishworpur

सर्लाहीको इश्वरपुरमा एक बालिका बलात्कृत भएकी छिन् । इश्वरपुर नगरपालिका-१ गौरिगंज चौलिखका २५ बर्षीय इनरजित सिंहले स्थानीय १३ बर्षिया बालिकालाई बलात्कार गरेको पीडितका अभिभावकले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ । अभिभावक आफन्तको बिहेमा गएको बेला बालिका घरमा एक्लै भएको मौका छोपी ति युवकले जबर्जस्ती करणी गरेको पिडित युवतीले बताइन । इलाका प्रहरी कार्यालय केशरगंजका प्रमुख प्रहरी निरीक्षक अनिल पौडेलका अनुशर बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा बलात्कारी सिंहको खोजि भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha

0 Comments