Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-05-22

Madhes, Siraha, Golbazar, Ward 2

३७ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-२ का २६ वर्षीय विन्देश्वर सदायविरूद्ध पीडित महिलाले इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ ९ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार जेठ ८ गते बलात्कारको प्रयास गरेकाले कानुनी कारबाहीका लागि प्रहरी समक्ष उजुरी दिएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेश सुबेदीले बताए । उनका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments