Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-09

Bagmati, Kabhrepalanchok, Chaurideurali, Ward 6

१६ वर्षीया बालिकालाई वैशाख २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका-६ का २२ वर्षीय कान्छा भनिने रोज मोक्तानलाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले जेठ ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएपछि आरोपितको खोजतलास भइरहेको थियो । पीडित बालिकाको जेठ ४ गते प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments