Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-18

Province 1, Ilam, Mangsebung, Ward 3

२७ वर्षीया तीन महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ गाउँपालिका-३ का ३२ वर्षीय गौतम भनिने शनिहाङ साँवालाई जेठ ९ गते बाँझोबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साँवाविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ७ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments