Incident Reports

यौन दुर्व्यवहारका आरोपितविरूद्ध उजुरी दर्ता

2018-05-21

Lumbini, Rupandehi, Mayadevi, Ward 3

४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले मायादेवी गाउँपालिका-३ का ३० वर्षीय दिलीप थारुविरूद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ ९ गते उजुरी दर्ता गरेकी छिन् । पीडित महिलालाई आरोपितले जेठ ८ गते यौन दुर्व्यवहार गरेको र पीडित चिच्याएपछि भागेको भनी पीडित महिलाले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई खोजी कार्य तीव्र बनाएको जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments