Incident Reports

Youth arrested on the charge of rape

2018-05-21

Lumbini, Rupandehi, Omsatiya, Ward 5

Police on Wednesday arrested 20-year-old Roshan Sahani Nishad from his house at Mouja Gouri in Omsatiya rural municipality-5 on the charge of raping a 15-year-old girl. Police arrested him after the victim's family lodged a complaint at District Police Office Rupandehi on Tuesday accusing him of raping the girl on Monday. Police are further investigating on the incident. The victim meanwhile, underwent medical examination at Bhim hospital in Bhairahawa on Wednesday. १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-५ मौजा गौरीका २० वर्षीय रोशन शाहनी निशादलाई आरोपितको घरबाटै जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो । पीडित बालिकाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए । त्यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-७ का १९ वर्षीय किशन हरिजनलाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments