Incident Reports

भरुवा बन्दुक बरामद

2018-05-23

Province 1, Ilam, Mangsebung, Ward 3

जिल्ला प्रहरी कार्यालय ईलामको हिरासतमा रहेका जवरजस्ती करणी मुद्धाका प्रतिबादी माङसेबुङ गाउँपालिका-३ बस्ने ३२ बर्षीय गौतम भन्ने सनिहाङ सावाको घरबाट एकनाले भरुवा बन्दुक २ थान बुधबार प्रहरीले बरामद गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis